Monday 3 December 2018

सरकार पनि जनता बाट बिज्नेस गर्छ ।

सरकारले नि हामी बाट बिज्नेस गर्छ ।
EPS कोरिया को लागि हरेक बर्ष  काम गर्न हजारौं नेपाली त्यहाँ जान्छन् ।
हेर्नुस् सरकार कसरी बिज्नेस गर्छ
एक from को शुल्क रु २५००
from बिक्री ७००००
जम्मा ७००००
      __×२५००_
     १७,५००००००
यति पैसा जम्मा हुन्छ ।यो पैसा लगभग ४ देखि ५ मैना सम्म बैंक मा रहन्छ त्यो ब्याज पनि जोड्नुस ।फेरि नाम निस्किन्छ ८ हजार को नाम निस्किएनी जाने फिक्स हुन्न जान लाई फेरि ८० हजार तिर्नु पर्छ ।
१७५००००००+६४०००००००=८१५००००००
यति धेरै पैसा लिन्छ ।अझ घण्टा लिन्छ हामीलाई निशुल्क ।सरकारले हामी बाट बिज्नेस गर्छ ।

No comments:

Post a Comment