Wednesday 5 December 2018

`तिम्लाई आफ्नो सम्झिनु भुल रहेछ मेरै´केही दिन मा बजार मा आउने तयारी मा

दिनले दिनलाई जलाई दियो मनले मनलाई गराइदियो
साचो माया गरेको थिएँ त्यसैले बेहोसीमै जलाई दियो

नेपाली गीतसंगीतको क्षेत्रमा एउटा अलग गित `तिम्लाई आफ्नो सम्झिनु भुल्दैछ मेरै´ नामको गित केहीदिनमै बजारमा आउने भएको छ ।जुन गीतमा मनमाया वाइवा र मानसिंह खड्काको स्वर सुन्न पाईनेछ। गीतको शब्द सिर्जना कविराज शाहीको रहेको छ भने शब्द खल बहादुर पुनको लय रहेको छ। लोक गायक मान सिङ खड्का को निर्देशन र राजेश बिसि र मन्जिता केसी अभिनय रहेको यो गीत केही दिनमै बजारमा आउने तयारी रहेको छ ।सागर गौतमको छायांकन रहेको छ रुकुम सानोभेरी गाउँपालिकामा जन्मनुभएका लय तथा सङ्गीतकार खल बहादुर पुनको यसअघि पनि धेरै गितहरु बजारमा आइसकेका छन् आशा छ यो गीत पनि दर्शक अनि श्रोताको माझमा छाउनेछ।

No comments:

Post a Comment