Friday 30 November 2018

दिनेश के सि ले ल्याय फेरि पनि अर्को मनै रुहाउने लोक गित`बोल्छेउ झर्केर ´

सानोभेरी गाउपालिका 6 दुलि रुकुम मा जन्मियका गायक दिनेश के सि को यतिबेला बोल्छेउ झर्केर भन्ने बोल्को गित बजार मा आयको छ माया प्रेम मा आधारित गित जस्मा शब्द लेख्नुभयको छ डम्बर चन्द बगर ले भने लय गर्नुभयको छ भद्र नकाल उहाँले हरेक शब्द हरुलाइ खोला बगे जसरी घुमाइदिनु हुन्छ र उक्त शब्द गित बन्न पुक्छ ।
          र यश गित लाई मीठो आवाज मा गायको छन गायक दिनेश के सि र बिपना सिंह ले भने मोडेल गर्नुभयको छ आर्यन र आकिर्ती ले भने निर्देशन eiditing राज्कुमार मगर ले गर्नुभयको छ ।

भिडियो हेर्नुस ।

1 comment: