Wednesday 21 November 2018

जिन्दगीमा केही गर्न चाहनुहुन्छ भने आमाको लागी मात्र गर्नुहोस् । 🌹 सिपालु


जिन्दगीमा केही गर्न चाहनुहुन्छ भने आमाको लागी मात्र गर्नुहोस् एकचोटी सम्झिनुहोस् त त्यो बाल्यकाल ती आमाको अवस्था त्यो आमाको माया त्यो आमाको काख ती आमाका सपनाहरु ।हामीलाई खाना खुवाएर आफु भोकै सुतेका दिनहरु सम्झिनुस्, ती आमाका पिडाहरु कति दुःखदायी थिए। हामीबाट कति ठुलो आश गरेकी थिइन होला सम्झनुस् त त्यो आमाको प्रसव पीडा एउटा साधारण मान्छे९ डिसेबल भन्दामाथि त्यसको शरीरमा पीडा भयो भने त्यो मान्छे मर्छ। मान्नुस् कि मर्ने मान्छे को शरीरमा ९ डिसेबल पिडा हुन्छ त्यही आमा ले मलाई  जन्माउदा १२डिसेबल पीडा सहनुपर्छ  ।कति अन्तर छ ९डिसेबल  मा मान्छे मर्छ १२डिसेबल एक महिला आफ्नो सन्तान जन्माउँछिन् जो मैले जन्माएको यो बच्चा भोलि गएर मेरो बुढेसकालको साहारा हुनेछ यही आशा यही सकारात्मक सोच ले आफ्नो पिडा लुकाएर हामीलाई जन्म दिन्छन् अब त्यो हाम्रो जिम्मा हो कि आफ्नी आमालाई कसरी सुखी बनाउने उनी हामी बाट चाहन्छिन् आफ्नो सन्तान सधैं सुखी र खुशी भएको उनी चाहन्छिन् आफ्नो सन्तान सबैभन्दा ठुलो भएको । हामी भने ती आमा का सपना चाहनाहरु हामी मारिदिन्छौ केही गर्न सक्दैनौं त्यो आमाको दस धारा दुधको मूल्य चुकाउन अरुकेहि गर्नुपर्दैन।यो संसारमा मर्नेबेला आमाको मुख बाट यही 2 शब्द निस्क्यो भने हामीले दुधको भारा तिरेको मानिनेछ छोरा मैले तलाई जन्माएर धेरै खुशी लागेको छ अर्को जन्म पाएभने मैले फेरि त जस्ती छोरा जन्माउन पाउ।

No comments:

Post a Comment