Monday 1 October 2018

भद्र नकाल को संगीत निर्मल के सि र बिपना सिंहको समुधुर स्वर मा दसैं गीत बोसले तलब दिएन ।

यो जिन्दगी चलाउनलाई पैसा चाहिने पर्ने अनि पैसा कमाउन लाई केही न केही गर्ने गर्ने रत ध आफ्नो परिवारको परिवार खुसी बनाउनलाई व विदेशिनुपर्ने बाध्यता हामी सबै नेपालीको हो यसमा पनि यतिबेला नेपालीका महान पर्व दशै अनि तिहार भित्रिरहेका छन् ।यो बेला परदेशिएका दाजुभाइ आफ्नो घरमा आफ्नो परिवारसँग रमाउन पाउँदा अत्यन्तै दुखी हुने अवस्था हुन्छ। मालिकले पैसा दिँदैनन् घरमा आउने मन हुन्छ तर पनि आउन पाइदैन यही बाध्यता लाई समेटेर एउटा गीत बजारमा आएको छ उक्त गीतमा यतिबेलाका अत्यन्तै चर्चित सङ्गीतकार भद्र नकाल को संगीत रहेको छ र अत्यन्तै स्वर का धनी गायक निर्मल के सि र बिपना सिंहको समुधुर स्वर रहेको छ अनि प्रेम शाही र युवराज शाहीका शब्द रहेका छन्
भिडियो हेर्नुस ।

No comments:

Post a Comment