गजल ।
मेराे याद अायाे भन्दैमा धर्केर नरुनु है।।
तिमी त्याहा छाति पिटि चर्केर नरुनु है।।
कुनै बेला हासी खुशी सँगै हिडे पनि।।
अतितलाई सम्झि भितातिर फर्केर नरुनु है।।
सपनीमा देख्छौ होला तिम्रै अघि हिडेकाे।।
बिपनीमा आउँछ भनी पर्खेर नरुनु है।।
जीबनमा सोचे जस्तो कहाँ हुन्छ र?।
अनि भाग्यसग रिसाउदै झर्केर नरुनु है।।
मेरो याद आयो भन्दैमा धर्केर नरुनु है।।
तिमी त्याहा छाती पिटी चर्केर नरुनु है।।
मेराे याद अायाे भन्दैमा धर्केर नरुनु है।।
तिमी त्याहा छाति पिटि चर्केर नरुनु है।।
कुनै बेला हासी खुशी सँगै हिडे पनि।।
अतितलाई सम्झि भितातिर फर्केर नरुनु है।।
सपनीमा देख्छौ होला तिम्रै अघि हिडेकाे।।
बिपनीमा आउँछ भनी पर्खेर नरुनु है।।
जीबनमा सोचे जस्तो कहाँ हुन्छ र?।
अनि भाग्यसग रिसाउदै झर्केर नरुनु है।।
मेरो याद आयो भन्दैमा धर्केर नरुनु है।।
तिमी त्याहा छाती पिटी चर्केर नरुनु है।।
Nice
ReplyDeleteTq
ReplyDelete