Friday 21 September 2018

असम्भव त मुर्ख को डायरी मात्रै हुन्छ ।

५ असोज २०७५ ||||

महान वैज्ञानिक थोमस एल्वा एडिसन उनकै स्कुलबाट सुस्तमनस्थिति भएकाले स्कूलबाट निकालिएको थियो त्यसपछि स्कुल बाट नै एउटा चिठी पठाइएको थियो चिट्ठीमा  चिट्ठीमा लेखिएको थियो तपाईंको छोरो लाइ हामी पढाउन सक्दैन तपाईंले अर्को कुनै स्कुलमा पढ्नुहोला किनकि तपाईंको छोरो सुस्तमनस्थितिको छ पढाएको बुझ्दैन र हामी पढाउन नसक्ने स्थितिमा रहेका छौं त्यो चिट्टि आमाले पढिसकेपछि थोमसले आमालाई प्रश्न गरे आमा यस चिट्ठीमा के लेखेको छ आमाले जवाफ दिइन् छोरा तिमी धेरै दिमाग दार छौ त्यसैले तिमीलाई त्यही स्कुलमा पढाउन सकेनन् म तिमीलाई राम्रो स्कुलमा पढाउँछु त्यहाँ आमाले उसलाई सकारात्मक रूपले सम्झाए त्यसपछि थोमस मेहनत गर्दै गए र अन्त्यमा एक महान वैज्ञानिक बने उनले 9999 पटक फेल भएर पनि उनले 10 हजार पटकमा एउटा बल्बको निर्माण गरे त्यो बिचमा उनलाई धेरै ले पागल भने धेरैले अपमान गरे तर उनले त्यो काम छोडेनन् अन्त्यमा bal बनाएको देखेपछि कसैले उनलाई प्रश्न गरे तपाईले 9999 पटक हारेर पनि बल्ब बनाउन सफल हुनुभयो तपाईलाई थोमसले जवाफ दिए म 9999 पटक फेल भएको होइन मैले बनाएको यो बल्ब 9999 तरिकाबाट बन्दैन त्यो प्रमाणित गरेको छु नेत्री पटक हारेपनि उनले यो आफ्नो लक्ष्य कहिल्यै बुझेनन् र उहाँको यो कामबाट हामीले यो सिक्नुपर्छ कि संसारमा सबै चिज सम्भव छ law of  possibility

No comments:

Post a Comment