Tuesday 7 August 2018

मलाई केही चिज को कमि थियो त्यसैले केही गर्न सकेन भन्ने लाग्छ भने त्यो तपाई को बाहाना मात्रै हो ।

तपाई मलाई केही चिज को कमि थियो भनेर बाहाना गर्नु हुन्छ ?

#मैले पढेको छैन भनेर आफुलाइ कम्जोर सम्झनु हुन्छ भने FORD कम्पनी का मालिक Henry ford ले नि पढेका थिएनन् ।
#मलाई सानैमा घरको जिम्मेवारी आएर केहि गर्न सकेन भन्ने लाग्छ भने प्रख्यात गायिका Lata Mangeshkar को पनि सानै उमेर मा घर को जिम्मेवारी आएको थियो ।
#मेरा बुवाको सानै उमेर देहान्त भएकाले केही गर्न सकेन भन्ने लाग्छ भने महान संगीतकार A.R Rahman का बुवाको सानैमा निधन भएको थियो ।
#अपांग भएर केहि गर्न सकेन भन्ने लाग्छ भने प्रख्यात डान्सन Sudha Chandran , महान साहित्यकार Jhumak Ghimire सगरमाथा आरोही Arunima Sinha अमेरिकी राष्ट्रपति Franklin D. Roosevelt का दुई ओटै खुट्टा थिएनन ।
#जिन्दगी मा धेरै गरे तर कहिल्यै सफल भएन भन्ने लाग्छ भने अब्राहम लिंकन ३० बर्ष सम्म हारेका थिए ।
#म गरिब भएर जन्मिए भन्ने लाग्छ भने भारत का चर्चित राष्ट्रपति A.P. J Abdul Kalam पनि गरिब घरमै जन्मिएका थिए ।
# मेरो दिमाग ले काम गर्न सक्दैन भन्ने लाग्छ भने DISNEU  कम्पनी का मालिक Walt Disney पनि यस्तै थिए ।
#मेरो उचाई कम छ भन्ने लाग्छ भने Cricket का God Shachin Tendulkar चर्चीत अभिनेता Amir Khan पनि होचो थिए ।
# म अन्धो छु त्यसैले केही गर्न सकेन भन्ने लाग्छ भने प्रख्यात लेखक Ved Parkash Mehata अन्धा थिए।
#म नन्द बुद्धि को भएर कमजोरी छु भन्ने लाग्छ भने Thomas Yalba Edisan मन्द बुद्धि भएकै कारण स्कुल बाट निकालिएको थियो ।
#म अरु केही मन्ने मन थियो अर्कै बन्नु पर्ने बाध्यता आयो भन्नू हुन्छ भने महान motivate Dale carnegle खेलाडी भन्ने खोजेका थिए तर महान लेखन भए ।
#घरमा गाडी नभएर केही गर्न सकिएन भन्ने लाग्छ भने निरमा कम्पनी का मालिक Karsanbhai patel ले आधा जिन्दगीमा साइकल चढे।
#पैसा नभएर ब्यापार गर्न सकिएन भन्ने लाग्छ भने NR Narayan MurThy ले श्रीमती का गहना बेचेर ब्यापार थालेका थिए ।
#मेरो आवाज राम्रो छैन भन्ने लाग्छ भने बलिउड फिल्मि का भगवान Amitabh Bachchan को रेडियो बाट निकालिएको थियो ।
तपाई आफू मा के को कमि भएको जस्तो लाग्छ ?मलाई यस्तो यस्तो भएर केही गर्न सकेन भन्ने लाग्छ भने अहँ त्यो त सब बहाना मात्रै हो ।

3 comments: