Friday 22 June 2018

सफलता को लागि भाग्यमानी हुन आबश्यक छैन।

एक जना मान्छे
२१ बर्ष को उमेर मा पुरै ब्यापार मा असफल भए
२२ बर्ष को उमेर मा पहिलो चुनावमा हारे
२४ बर्ष को उमेर मा फेरि ब्यापार मा असफल भए
२६ बर्ष को उमेर मा उनकी पत्नी को देहान्त भयो
२७ बर्ष को उमेर मा उनको मानसिक असुन्तलन भयो
२९ बर्ष को उमेर मा स्पिकरको चुनाव हारे
३१ बर्ष को उमेर मा कलेक्टर का चुनाव हारे
३४ बर्ष को उमेर मा बिधान सभा को चुनाव हारे
३९ बर्ष को उमेर मा फेरि बिधान सभा को चुनाव हारे
४५ बर्ष को उमेर मा सीनेट को चुनाव हारे
४७ बर्ष को उमेर मा उप राष्ट्रपति को चुनाव हारे
४९ बर्ष को उमेर मा फेरि सिनेट को चुनाव हारे र
५१ बर्ष को उमेर मा उहीँ ब्यक्ति अमेरिका को राष्ट्रपति बने
के उनी भाग्यमानी थिए ?
अहँ ! यति धेरै असफल पाउने मान्छे कहिल्यै भाग्यमानी हुदैन ,र त उहीँ योद्धा हरेक असफल हुनु को पछाडि अझ दुई गुणा बल लिएर अगाडि बढ्थे ।अनि उनको यहि परिश्रम ले अमेरिका को १६ औं राष्ट्रपति बने ।
तपाई के उनको नाम जान्न चाहानु हुन्छ?
उनी थिए अमेरिका सबै भन्दा महान ब्यक्ति #अब्राहम लिंकन ।

No comments:

Post a Comment