Thursday 9 August 2018

हामी ले पाएको यो बुद्धि, ज्ञान सहि ठाउँमा प्रयोग गर्न जान्नु पर्छ र सोच बदल्नु पर्छ ।



सडक पेटिको किनारमा मा माग्दै हिड्ने एक बाबा जि लाई अकस्मात १ लाख रुपैया मिलेछ ।यो खबर सारा शहर भरी फैलिएछ ।र त एक कान दुई कान हुँदै सञ्चार माध्यम सम्म पुगेछ ।अनि एक जना पत्रकार पनि त्यही बाबा जि लाई भेट्न पुगेछन।अनि सोधेछन :
पत्रकार :बाबा जि! तपाईंले पाएको त्यो पैसाले अब के गर्नु हुन्छ ?
बाबा : म अब एउटा मन्दिर बनाउछु बाबू!
पत्रकार : त्यो मन्दिर बनाएर के गर्नु हुन्छ त ?त्यो मन्दिर को
पुजारी बन्नु हुन्छ कि ,त्यो मन्दिर को मालिक ?
बाबा : होइन बाबू त्यो मन्दिर बनाएर म त्यही मन्दिर कै छेउ मा माग्न बस्छु ।

यो कहानी बाट हामी यो सिक्छौ कि हामी ले पाएको यो बुद्धि, ज्ञान सहि ठाउँमा प्रयोग गर्न जान्नु पर्छ र सोच बदल्नु पर्छ ।

No comments:

Post a Comment