Sunday 13 May 2018

राजकुमार पुन अभिनय मा जम्दै


भैरब कालिका म्युजिक प्रा लि बाट प्रविन तामाङ र दिपक तामाङ को नाम मा लोक दोहोरि गीत तिम्रो जवानी बजार मा आएको छ। जसमा लोकेन्द्र शाही र माया पार्धे  स्वर रहेको छ। रमेश बिश्वकर्मा को शब्द र सज्जन धामी को लय रहेको छ। यसमा गीत सगीत को क्षेत्र मा राम्रो भबिष्य भयका रुकुमेली प्रतिभा राजकुमार पुन र करिश्मा ढकाल को अभिनय देख्न सकिन्छ। 

भिडियो हेर्नुस। 

No comments:

Post a Comment