Thursday 17 May 2018

गायक अमित बाबु रोकाय र शान्तिश्री परियार ले अर्को जन्म भेट हुने बाचा गरे


जिन्दगी मा के सोच्दा के हुन्छ 
था छ मलाई सानु तिम्रो अब छिट्टै बिहे हुन्छ। 
अर्को जन्म रैछ भने पक्कै तिम्रो हुन्छु
जति माया गरे नि मैले तिमि मेरो हुदैनौ यहि छ सानु नहोउ मेरो तिम्लाई सम्झी रुन्छु।

यस्तै मार्मिक शब्द हरु रहेको गीत ,संगै बाचौला मरौला भनि खाएका बाचा पुरा गर्न नसके पछी को पिडा गीत मार्फत ब्यक्त गरियको छ। यो जन्म मा हामि एक हुन् सकेनौ र अर्को जन्म मा फेरी ति बाचा पुरा गर्नेछौ एक हुनेछौ। तिमीले मलाई धोका दियो नभन्नु मलाई सम्झेर नरुनु भनि ब्यक्त गरियको पिडा देख्न र सुन्न पाइन्छ। जसमा अहिले  का अत्यन्तै व्यस्त गायक अनि संगीतकार अमित बाबु रोकाय र समधुर स्वर कि धनि गायिका शान्तिश्री परियार को स्वर सुन्न सकिन्छ। पहलमान खडका को शब्द मा अमित बाबु रोकाय कै संगीत रहेको छ। गीत मा सारिका के सी र बिष्णु मल्ल को अभिनय देख्न सकिन्छ।कपिल लामा ले निर्देशन गर्नु भएको छ। गीत लाइ सुपारी म्युजिक प्रा लि ले बजार मा ल्याएको हो।

 भिडियो हेर्नुस।

No comments:

Post a Comment