Thursday 10 May 2018

लोकेन्द्र प्रकाश ओली (लाश )र कोपिला प्रसाईको शब्द मा मा अभागी सिन्दुर।

नेपाली लोक दोहोरि को क्षेत्र मा एउटा फरक गीत अभागी सिन्दुर सार्बजनिक भएको  छ। जुन गीत मा रामकुमार बस्नेत र लक्ष्मी परियार को स्वर रहेको छ। लय लोकेन्द्र प्रकाश ओली (लाश )ले बनाउनु भएको छ भने शब्द लोकेन्द्र प्रकाश ओली (लाश) र कोपिला प्रसाई को रहेको छ। गीत मा राजकुमार /ईश्वर र कोपिला को अभिनय देख्न सकिन्छ। जुन गीत भुङगेश्वारी म्युजिक प्रा  लि  को प्रस्तुतिबजार मा आएको हो।
भिडियो हेर्नुस।

No comments:

Post a Comment