Friday 22 February 2019

बोलेर मात्र होइन गरेर पनि देखाउनुपर्छ ।दिलमाया राइ।।

दिन अस्ताउँनु पर्छ याहा सधै रात हुनलाइ
कसैबाट टाढिनु होस याहा धाेकेबाज हुनलाइ

बोलेर मात्र होइन गरेर पनि देखाउनुपर्छ
जंगल मा राज गर्न खालको बाघ हुनलाइ

अरु केहि गर्नु पर्दैन केवल माया गरे पुग्छ
आफु बाचेर पनि मरेको आभास हुनलाइ

कि गर्नेु पर्छ किन रामरो काम गर्नेु पर्छ
कसैको मनमस्तिष्कमा आफ्नो याद हुनलाइ

धेरै बाट चाेट खाको हुनु पर्छ सायद याहा
बिरहिको जस्तो दिलभित्र भावना हुनलाइ


दिलमाया राइ
भेरिनगरपालिका ३
जाजरकोट

No comments:

Post a Comment