Monday 7 May 2018

कृष्ण फिल्मस् प्रालीको प्रस्तुति सुकदेव अधिकारीको "बृद्दाश्रम"

यो एउटा सामाजिक यथार्थपरक कथा हो।नौ नौ महिना कोखमा राखेर एउटा सन्तानलाई  जन्मदिने ति महान आमा अनि बाबा!!
हो यिनै जन्मदिने बाआमालाई आफ्नो सन्तान भन्दा प्यारो सायद आफ्नो प्राण पनि हुन्न।तर यिनै सन्तानले बुढेसकालमा सहारा दिनुको साटो घृणा गर्दै अन्ततः बृद्दाश्रम छोड्ने कु कार्य गरिन्छ यसै यथार्थ कथालाई उन्ने कोशिश यो गीतमा गरिएको छ।
यो गीत सुकदेब अधिकारी को नाम बाट बजार मा आएको छ।गीतमा प्रेम थापा ले निर्देशन गर्नु भएको छ भने जिबन्त अभिनय गर्ने चर्चित कलाकार सुरबिर पण्डित ,रमा थपलिया ,लिला गीरी र चन्द्र जिसि को अभिनय रहेको छ ।मार्मिक शब्द तथा लय चर्चित गाएक/संगीतकार किरण बाबू पुन को रहेको छ ।स्वर सकुदेब अधिकारी को रहेको छ।

स्वर : सुकदेव अधिकारी
लय/शब्द : किरण बाबु पुन

भिडियो हेर्नुस् ।




No comments:

Post a Comment