Tuesday 8 May 2018

भैरब चिन्तन के सि को अत्यन्तै मार्मिक गजल





घाम बिना त्यहा, जुन चल्छ होला । 
म नभए त्यो ठाऊमा, कुन चल्छ होला ।।

बुझे पछि तिमीले बुझ नपचाउ ल ।  
म मर्दा तिमीलाई, नुन चल्छ होला ।।

जुन ठाऊमा मन, धन, माया नै, छैन भने । 
त्यो बिरानो ठाऊमा, सुन छल्छ होला ।।

जुन दिन अतिथ भाई घाऊ, बल्झिनेछ । 
हरेक क्षण फेर्ने सासमा, खुन चल्छ होला ।।

चोखो मायामा मान, सम्मान, नभए पछि ।
अब भने मेरो सच्चा, गुन चल्छ होला ।।

त्यो दिन आउने छ, जीवन या मृत्‍यु ।
 तिम्रो संसारमा सुन्दर, धुन चल्छ होला ।।
                          
 भैरब चिन्तन के सी                           
थालारैकर जाजरकोट

No comments:

Post a Comment