Monday 31 December 2018

रुकुमेली एक श्रष्टा छबिलाल बिष्ट को `कविता ´-SIPALU KURA


पिडा मनमा भयानक छ
हिर्दय जलेर चिराक छ

कयौ सपनाहरु मनभीत्रै
जलेर खरानी भका छन
तरपनी म भनिरहेछु त्यो सपना सपना होईन जीन्दगीको त्यो एउटा खातिर हो
छिया छिया परेको यो मन दौडिरहेको छ
समय आफ्नै गतिमा चलिरहदा
लाक्छ समयको यस गतिमा
म धेरै पछि परेको छु कछुवाको ताल झै
छेकिरहेका छन ठुल ठुला प्रखालहरुले
जिन्दगीको लेमो र यो कठिन यात्रामा ठुल ठुला मैदान भित्र म छटपटीरहेछु।

यात्रा कठीन र लामो हुदा हुदै पनि जहा म यो दौड वाट मेरो यात्रामा
ठेस लागेको छ
तेसैले म विचलित छु
खुम्चिन वाध्य छु
मेरा जिन्दगीका आस्थाहरु
गलिरहदा मनमा अनेकौ
सपनाका रहरहरु
छताछुल भै तेहिनै बेला
मनभित्र ठुलै भुक्पका धक्काहरु महसुस भै bरहेछन
लाक्छ जिन्दगीको यो यात्रामा मलाई समयले किनारा लगाई दीएछ
वस किनारा लगाई दीएछ।

No comments:

Post a Comment